2003-09-01 - incident - Ramechhap district २०६०-०५-१५ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09540 अभिलेखालय सि. नं.: NCA-09540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10208
  • अ. नं.176
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोलको नाम:मानेडाँडा वजार
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2019
  • महिना:11
  • गते:08
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोल:धोविखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • टोल:धोविखोला
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसुखरे पातल सा.व.दोरम्बा-४ का अध्यक्ष र अरुणो प्रावि दोरम्बा-४ अध्यक्ष
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डिलमाया श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सशस्त्र प्रहरी र वैदेशिक रोजगार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2060-05-16
  • पुनस्थापित भएको भए मिति2063-06-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-15
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-४ का नेपाली काँग्रेसका कार्यकर्ता भीमबहादुर श्रेष्ठलाई माओवादीले सुराकीको आरोपमा घरैबाट नियन्त्रणमा लिई ०६० भदौ १५ गते हत्या गरे। घरमा सुतिरहेको स्थानबाट नियन्त्रणमा लिईएका श्रेष्ठलाई माओवादीले दोरम्बा-४ को मानेडाँडामा पुर्‍याई राती नै गोली हानी हत्या गरेका थिए। उनलाई दोरम्बा हत्या काण्डका सुराकी गरेको आरोप माओवादीको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री