2003-08-31 - incident - Rautahat district २०६०-०५-१४ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-09505 अभिलेखालय सि. नं.: NCA-09505

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11473
  • अ. नं.1
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:माधोपुर
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामदेव मुखिया विन
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:माधोपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:माधोपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहिचन मुखिन
  • आमाको नाम:दीपिया मुखिया
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनरीदेवी मुखिया
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा घुँडामाथि काटिएको।
  • उपचार गराएको अस्पतालको नाम
  • भारतमा लगि उपचार गरेको।
  • उपचार मिति 2060-05-14
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोलीले खुट्टा क्षतविक्षत भएकोले काट्नु परेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-14
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:माधोपुर
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माधोपुर गाविस-८ निवासी रामदेव मुखिया विनलाई २०६० भदौ १४ गते बिहान दिसा गर्न घर बाहिर नहरको डिलमा गएको अवस्थामा सुरक्षाकर्मीको टोलीले माओवादीको आरोपमा गोली हानी घाइते भएकोमा भारतमा उपचार गरी दाहिने खुट्टाको घुँडादेखि माथि काटेर फाल्नु परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री