2003-08-31 - incident - Ramechhap district २०६०-०५-१४ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09502 अभिलेखालय सि. नं.: NCA-09502

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10272
  • अ. नं.209
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:माकादुम
  • वार्ड नं.:0
  • टोलको नाम:आँगेटार
  • पीडित विवरण
  • पीडितको नाम:पुस्करबहादुर चौहान
  • जन्म मिति:
  • साल:2013
  • महिना:06
  • गते:15
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:1
  • टोल:मिल्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पकरबास
  • वार्ड नं.:6
  • टोल:साउने
  • लिङ्ग:पुरुष
  • थर:चौहान
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सदस्य
  • बाबुको नामसमरबहादुर चौहान
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्मकुमारी चौहान
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-14
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:माकादुम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुलासी गाविस-१ स्थाई ठेगाना भई पकरवास-६ का वडा अध्यक्ष ४७ वर्षीय पुस्कर चौहानलाई ०६० भदौ १४ गते माओवादी कार्यकर्ताहरुले पकरवासको प्रयागेश्वर माविबाट अपहरण गरी माकादुम गाविसको आँगेटार पुर्‍याई हत्या गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौहानलाई बैठकमा सहभागी हुन गएको बेला अपहरण गरेका थिए। अपहरण पछि डोरीले हात बाँधी कुटपिट गरी दुवै आँखा झिकेर अन्तिममा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री