2003-08-31 - incident - Mugu district २०६०-०५-१४ - घटना - मुगु जिल्ला
Archive ref no: NCA-09501 अभिलेखालय सि. नं.: NCA-09501
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9432
- अ. नं.30
- घटना भएको जिल्ला:मुगु
- गाविस:शेरी
- वार्ड नं.:8
- टोलको नाम:सेरी
- पीडित विवरण
- पीडितको नाम:कैले मल्ल
- जन्म मिति:
- साल:2044
- महिना:05
- गते:20
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:शेरी
- वार्ड नं.:8
- टोल:सेरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकालीबहादुर मल्ल
- आमाको नाम:इन्दिरा मल्ल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-14
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:मुगु
- गाविस:शेरी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेरी गाविस- ८ का माओवादी पार्टी सदस्य १६ वर्षीय कैले मल्ललाई २०६० भाद्र १४ गते विहान पार्टिको रसिद वितरण गरिरहेको समयमा सोही स्थानमा राराबाट आएको नेपाली सेनाको टोलीले गाँउ घेरा हाली गोली हानी हत्या गरेको थियो।