2003-08-31 - incident - Kathmandu district २०६०-०५-१४ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-09500 अभिलेखालय सि. नं.: NCA-09500
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8133
- अ. नं.45
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:17
- टोलको नाम:ढल्को इलाका
- पीडित विवरण
- पीडितको नाम:सलिन पोडे
- जन्म मिति:
- साल:2029
- महिना:06
- गते:16
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:17
- टोल:क्षेत्रपाटी
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:17
- टोल:क्षेत्रपाटी
- लिङ्ग:पुरुष
- थर:पोडे
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री वीरेन्द्र सैनिक अस्पताल
- पद:मेहतर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकान्छा पोडे
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रमा पोडे
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-14
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:17
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2060-05-15
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१७ क्षेत्रपाटी निवासी श्री वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत मेहतर ३७ वर्षीय सलिन पोडेललाइ काठमाण्डौ मनपा-१५ स्थित सिडि पसलमा २०६० भदौ १४ गते अपरान्ह ३ बजे सिडि किन्ने बहानामा आएका माओवादीले टाउको र छातीमा गोली हानी हत्या गरेका थिए।