2003-08-30 - incident - Sarlahi district २०६०-०५-१३ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09491 अभिलेखालय सि. नं.: NCA-09491
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3099
- अ. नं.22
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:कालिञ्जोर
- वार्ड नं.:9
- टोलको नाम:पिपल दमार
- पीडित विवरण
- पीडितको नाम:भगवती श्याङवा तामाङ
- जन्म मिति:
- साल:2044
- महिना:10
- गते:04
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:हात्तिलेट
- वार्ड नं.:7
- टोल:लोप्चन
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:हात्तिलेट
- वार्ड नं.:7
- टोल:लोप्चन
- लिङ्ग:महिला
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, साँस्कृतिक टोली
- बाबुको नामसनमान तमाङ
- आमाको नाम:पृथ्वीमाया तमाङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-13
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:कालिञ्जोर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- हत्या भएको स्थानमा माओवादीले सद् गद
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाथिलेट गाविस ७ निवासी माओवादी साँस्कृतिक टोलीका सदस्य १६ वर्षीय भगवती श्याङवालाई ०६० भदौ १३ गते सर्लाही जिल्लाको कालिन्जोर गाविस-९ पिपल दमारमा सिन्धुली सदरमुकामबाट गस्तीमा आएका नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। उनीसँगै हत्या गरिएका अन्य तीन जना सँगै माओवादी कार्यकर्ताले सोही ठाउँमा खाल्टो खनी सदगत गरे।