2003-08-29 - incident - Dolakha district २०६०-०५-१२ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-09480 अभिलेखालय सि. नं.: NCA-09480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5423
  • अ. नं.100
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:टिकाप्रसाद ढुंगेल
  • जन्म मिति:
  • साल:2024
  • महिना:07
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:ढुंगेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामआ.य. स.स.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल ढुंगेल
  • आमाको नाम:वालशोभा ढुंगेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिर्थमाया ढुंगेल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-12
  • समय:03:30:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तामाकोशी त्रिवेणीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाम्दु गाविस-३ डाँडागाँउ निवासी ३६ वर्षीय टिकाप्रसाद ढुंगेलको २०६० भदौ १२ गते नेपाल बन्दको दिन घरबाट घाँस काट्न वारीमा जाँदा लामोसांगु जिरी खण्डको डाँडागाउँ भन्ने ठाउँको ८३ गोलाइमा माओवादीले थापेको विद्युतीय धराप विस्फोट भई मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री