2003-08-27 - incident - Surkhet district २०६०-०५-१० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-09463 अभिलेखालय सि. नं.: NCA-09463

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.453
  • अ. नं.14
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:6
  • टोलको नाम:सिम्ले
  • पीडित विवरण
  • पीडितको नाम:भुषण जि सी -अटुट
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:16
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मटेला
  • वार्ड नं.:9
  • टोल:काँडा भवानि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जि सी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:गंगा जि सि
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-10
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मटेला ९ सुर्खेतका नेकपा माओवादी सुर्खेत जिल्ला कमिटी सदस्य २७ बर्षीय भूषण जिसीलाई २०६० भदौ १० गते माओवादीको आरोपमा सुरक्षा गस्तिमा खटिएका सुरक्षाकर्मीले दशरथपुर गाविसको सिम्लेबाट नियन्त्रणमा लिइ गोली हानि हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री