2003-08-27 - incident - Surkhet district २०६०-०५-१० - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-09466 अभिलेखालय सि. नं.: NCA-09466
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5432
- अ. नं.211
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:8
- टोलको नाम:गुमखोला
- पीडित विवरण
- पीडितको नाम:गणेशप्रशाद शर्मा (विवेक)
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:03
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सुवानाउली
- वार्ड नं.:5
- टोल:थान
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सुवानाउली
- वार्ड नं.:5
- टोल:थान
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
- बाबुको नामपुरीचन्द्र शर्मा
- आमाको नाम:धनी शर्मा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-10
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला सुवानाउली गाविस- ५ थानका माओवादी जनमुक्तिसेना १९ वर्षीय गणेश शर्माको २०६० भदौ १० गते अपरान्ह ६ बजे सुर्खेत जिल्ला दशरथपुर गाविस ८ को गुमखोलामा नेपाली सेनासँगको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भयो।