2003-08-27 - incident - Saptari district २०६०-०५-१० - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-09462 अभिलेखालय सि. नं.: NCA-09462

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5505
  • अ. नं.7
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोलको नाम:खेारीया
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार भुजेल
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:खेारीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • टोल:खेारीया
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर भुजेल
  • आमाको नाम:ललिता भुजेल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला भुजेल,लेाकमाया भुजेल
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रियुगा खेाला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-३ निवासी माओवादी कार्यकर्ता ४१ वर्षीय राजकुमार भुजेललाई सुरक्षाकर्मीले ०६० भदैा १० गते घरबाट गिरफतार गरी नजीकैको जंगलमा लगी गेाली हानी हत्या गर्‍यो। सुरक्षाकर्मीको डरले शव कसैले उठाउन मानेनन्। शव कुहिएको अवस्थामा चार दिनपछि सदगत् गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री