2003-08-27 - incident - Parsa district २०६०-०५-१० - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-09458 अभिलेखालय सि. नं.: NCA-09458
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9533
- अ. नं.46
- घटना भएको जिल्ला:पर्सा
- गाविस:पकाहामैनपुर
- वार्ड नं.:3
- टोलको नाम:पकहा
- पीडित विवरण
- पीडितको नाम:भोला भियाँ
- जन्म मिति:
- साल:2046
- महिना:03
- गते:10
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:पकाहामैनपुर
- वार्ड नं.:2
- टोल:पकहा
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:पकाहामैनपुर
- वार्ड नं.:2
- टोल:पकहा
- लिङ्ग:पुरुष
- थर:मियाँ
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नाममस्जिद मियाँ
- आमाको नाम:चाँदी खातुन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-10
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:पकाहामैनपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोला मियाँ पकाहमैनपुर गाविस-३ मा बाटोमा बसी रहेको बेला २०६० भदौ १० गते प्रहरीले गिरफ्तार गरी पकाकामैनपुर गाविस-३ मै गरी गोली हानी हत्या गरेका थिए।