2003-08-26 - incident - Siraha district २०६०-०५-०९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09440 अभिलेखालय सि. नं.: NCA-09440

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5822
  • अ. नं.21
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:जानकीनगर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भेषराज निरौला
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:13
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:5
  • टोल:बक्साहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:ठेलिया
  • वार्ड नं.:5
  • टोल:बक्साहा
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी इटाटार सीराहा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर
  • आमाको नाम:ननुदेवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ताराकुमारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:जानकीनगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कोशी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठेलिया गाविस-५ निवासी सिराहाको जानकीनगर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २९ वर्षीय भेषराज निरौलाकोजानकीनगर प्रहरी चौकीमा माओवादीले ०६० भदौ ९ गते आक्रमण गर्दा दोहोरो भिडन्तमा मृत्यु भयो। घटनामा सप्तरी घर भएका बच्चुलाल यादव सहित तीन प्रहरी मारिए। माओवादी आक्रमणपछि हतियार छोडेर भाग्दै गरेका प्रहरीलाई माओवादीले समातेर गोली हानेका थिए। घटनामा प्रहरी हवल्दारको टाउकोमा गोली लागी घाइते भए। माओवादीले प्रहरी चौकीमा बम विस्फोट गराई ध्वस्त बनाए भने चौकीमा रहेका हतियार समेत लुटेर लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री