2003-08-26 - incident - Sarlahi district २०६०-०५-०९ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09439 अभिलेखालय सि. नं.: NCA-09439
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6907
- अ. नं.50
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:धनकौल प.
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नारायण प्रसाद राई
- जन्म मिति:
- साल:2037
- महिना:09
- गते:14
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:खेराङ
- वार्ड नं.:1
- टोल:फलामढुंगा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यलय हरकटवा सर्लाही
- पद:सिपाहीं
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबाहादुर राई
- आमाको नाम:हर्कीमाया राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-09
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:धनकौल प.
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सर्लाही
- मिति:2060-05-10
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भोजपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैराङ गाविस-१ फलामढुंगा निवासी प्रहरी जवान नारायणप्रसाद राईको इलाका प्रहरी कार्यालय हरकटुवाबाट आफ्नो सामान लिएर सर्लाही सदरमुकाम मलंगवास्थित दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा निशस्त्र अवस्थामा जाँदै गरेको अवस्थामा धनकौल गाविस-७ मा पुग्दा माओवादी कार्यकर्ताले ०६० भदौ ९ गते अपहरण गरेर सोही दिन गोली हानी हत्या गरे।