2003-08-24 - incident - Lamjung district २०६०-०५-०७ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-09420 अभिलेखालय सि. नं.: NCA-09420

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9198
  • अ. नं.334
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:नौथर
  • वार्ड नं.:0
  • टोलको नाम:सेराबजार
  • पीडित विवरण
  • पीडितको नाम:शंकर घिमिरे (शिशिर)
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:20
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:3
  • टोल:कटहरपारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:क्षेत्रीय ब्यूरो सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबेनीरमण घिमिरे
  • आमाको नाम:तुलसादेवी घिमिरे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कौशिला तमु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:नौथर
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइछोप्राक गाविस-३ को ३२ वर्षीय शं‍कर घिमिरे शिशिरलाई २०६० साउन ८ गते चितवन जिल्लाको रत्ननगर नपाबाट माओवादीले अपहरण गरेका थिए। अपहरण भएदेखि हालसम्म उनको अवस्था अज्ञात छ। २०५८ मंसिरमा गिरफ्तार गरिएका माओवादीका तत्कालीन क्षेत्रीय ब्युरो एवम् गोरखाका सेक्रेटेरी समेत रहेका घिमिरे गोरखाको सैनिक हिरासतबाट २०६० असार २९ गते रिहा भएको थिए। सैनिक हिरासतमा रहँदा पार्टीविरुद्ध लागेको माओवादीले आरोप लगाएका थिए। माओवादीलाई उदृत गर्दै रेडियोबाट प्रसारण भएको समाचारमा लम्जुङको मन्ज्याङ सेरा बजारमा २०६० भदौ ७ गते घिमिरे मारिएको भन्ने समाचारको आधारमा उनको काजकिरिया गरिएको भएतापनि हालसम्म लास पाउन नसकेको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री