2003-08-21 - incident - Siraha district २०६०-०५-०४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-09407 अभिलेखालय सि. नं.: NCA-09407

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5956
  • अ. नं.3
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोलको नाम:व्रहमपुरी
  • पीडित विवरण
  • पीडितको नाम:चन्देश्वरप्रसाद सिह
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:ब्रह्मपुरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामदामोदर महतो
  • आमाको नाम:भुलियादेवी महतो
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-04
  • समय:00:00:02 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइअर्नामा प्रपी गाविस २ निवासी माओवादी कार्यकर्ता चन्देश्वर प्रसादलाइ सिंहलाई २०६० भदौ ४ गते राती संयुक्त सुरक्षाकर्मीको टोलीले घरमा घेराहाली गिरफ्तार गरि लगेकोमा हालसम्म पीडितको अबस्था अज्ञात रहेको छ। पीडितलाई गिरफ्तार गर्ने क्रममा उनको घर सर्च गरि परिवारसंग भएको नगद २० हजार रुपैया पनि लगेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री