2003-08-20 - incident - Panchthar district २०६०-०५-०३ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-09396 अभिलेखालय सि. नं.: NCA-09396

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.2527
  • अ. नं.69
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:लिम्वा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:18
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:9
  • टोल:माडीबास
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी दल पाथीभरा गण लखनपुर-१
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाइने खुट्टामा गोली लागेर हिडडुल गर्न नसक्ने
  • उपचार गराएको अस्पतालको नाम
  • वी.पी.धरान
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-03
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:लिम्वा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेल्टार गाविस-९ माडीबासका २० वर्षीय इन्द्रबहादुर बस्नेतको २०६० असोज ३ गते विहान ९:३० बजे पाँचथर जिल्लाको लिम्बा गाविसमा माओवादीसँग भएको दोहोरो भिडन्तमा नेकपा माओवादीले हानेको गोली दाहिने खुट्टामा गोली लागी अशक्त भएको थियो। जसको कारण अशक्त प्रहरीको रुपमा २०६१ माघ १५ गते अवकाश लिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री