2003-08-19 - incident - Panchthar district २०६०-०५-०२ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-09386 अभिलेखालय सि. नं.: NCA-09386

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3672
  • अ. नं.117
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:कुरुम्बा
  • वार्ड नं.:5
  • टोलको नाम:दारेगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:देवीबहादुर अधिकारी (बिनोद)
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:22
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:चुलाचुली
  • वार्ड नं.:7
  • टोल:जोगिटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:चुलाचुली
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामतारावीर अधिकारी
  • आमाको नाम:सरस्वती अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय इलाम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-05-02
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:कुरुम्बा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुलाचुली गाविस-७ जोगीटोलका २३ वर्षीय देवीबहादुर अधिकारीलाई माओवादीको आरोपमा २०६० भदौ २ गते पाचँथर जिल्लाको कुरुम्बा गाविस-५ दारेगौडामा सुरक्षाकर्मीले नियन्त्रणमा चरम यातना दिई हातखुट्टा भाँची गोली हानी हत्या गरे। उक्त घटनामा उनीसँगै अन्य दुई जनालाई पनि गोली हानी हत्या गरेका थिए। सेनाले तीन दिनसम्म त्यस शवलाई निगरानीमा राखी सामान्य ढाकछोप गरेको थियो। सेनाले उक्त शव छोडेर गएपछि माओवादीले र स्थानीय मिलेर इलाममा एकै चिहानमा पुरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री