2003-08-19 - incident - Kavre district २०६०-०५-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-09385 अभिलेखालय सि. नं.: NCA-09385
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9625
- अ. नं.185
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:महादेवस्थान मण्डन
- वार्ड नं.:4
- टोलको नाम:कुन्ताको पाटी
- पीडित विवरण
- पीडितको नाम:ज्ञानु पुरी (लोकनाथ)
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:16
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गैरीविसौना देउपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:गैरीविसौना देउपुर
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामसर्वसाधारण
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामगोविन्द पुरी
- आमाको नाम:कान्छी पुरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मुसी पुरी र काशिरूपा पुरी
- छोराको संख्या:4
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-02
- समय:00:12:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:महादेवस्थान मण्डन
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट काठमाडौं
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरिबिसौना गाबिस-९ बस्ने लोकनाथ भनिने ज्ञानु पुरीको २०६० भदौ २ गते युद्धबिरामको समयमा डेडीथुम्का माविको प्राङ्गणमा माओवादीले काटेर हत्या गरेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार महादेबस्थान गाबिस-४ स्थित कुन्ताको पाटीमा धारिलो हतियारले दुबै हात र टाउको काटेको अबस्थामा उनको शब भेटिएको थियो। घाइते अबस्थामा स्थानियबासीले देउपुरबाट आउँदै गरेको गाडीमा राखेर ल्याउदै गर्दा सो पाटीमा आएपछि उनी मरेको बताइयो।