2003-08-16 - incident - Bara district २०६०-०४-३१ - घटना - बारा जिल्ला

Archive ref no: NCA-09381 अभिलेखालय सि. नं.: NCA-09381

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२५३
  • पीडितको नाम र थर:धनबहादुर थापा
  • ठेगाना:जिल्ला बारा रतनपुरी गाविस स्थायी घर भई सशस्त्र प्रहरीबल भद्रकाली गण पिलुवा बारामा कार्यरत
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ४२६३, जिल्ला बारा रतनपुरी गाविस स्थायी घर भई सशस्त्र प्रहरी बल भदक्राली गण पिलुवाबारामा कायर्रतप्रहरी जवान धनबहादुर थापालाई २०६०/४/३१ गते नेकपा (माओवादी) का कार्यकर्ताले जिल्ला बारा सिगालै गाविसबाट कब्जामा लिई अपहरणपश्चात् हालसम्म निजको अवस्था सार्वजनिक नभएको देखिन्छ
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:बेपत्ता पारी अवस्था साजर्वनिक नभएकामेा अनुसन्धान जारी राखी निजलाई नेकपा (माओवादी) बाटनैअपहरणगरी स्थिति सार्वजनिक नभएकोले पीडित परिवारलाई अन्तरिम राहतउपलब्ध गराउन सम्मानित सर्वोच्च अदालतबाट निर्णयसमेत भइसकेको देि खँदा अन्तरिम राहत स्वरूप रु. १,००,०००/- उपलब्ध गराउन मिति २०६५/९/२३ मा नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री