2003-08-14 - incident - Ramechhap district २०६०-०४-२९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09378 अभिलेखालय सि. नं.: NCA-09378

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२७०
  • पीडितको नाम र थर:पदमबहादुर सुनुवार
  • ठेगाना:रामेछाप जिल्ला दुरागाउँ गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जि. रामेछाप दुरा गाउँ गाविस वडा नं.- १ बस्ने पदमबहादुर सुनुवारलाई२०६०/४/२९ गते ने.क.पा. (माओवादी) ले सम्पूर्ण श्री सम्पत्ति लुटी कब्जा गरी घरमा तालाबन्दी गरेको र निजको अपहरण गरी ज्यान मार्ने धम्कीका कारण निज आन्तरिक रूपमा बिस्थापित भएको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आयोगकोटोलीबाट अनुसन्धान हुँदा जिल्ला प्रशासन कार्यालय मन्थली रामेछापको मूल्याङ्कन अनुसार रु. ४,६१,४००/- क्षति भएको देखिँदा उक्त रकम हालसम्म उपलब्ध गराएको मिसिल संलग्न कागजातबाट नदेखिँदा उक्त रकम अविलम्ब उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्नेरआन्तरिक बिस्थापितलाई पन:स्थापित गराउन ने.क.पा. (माओवादी) लाई आग्रह गर्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३९४७ संरक्षण ५३० मिति ०६५/७/१७ मा प्र.म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने तथा च. नं. ३९४७ संरक्षण ५२९ मिति २०६५/७/१७ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.को कार्यालयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बोधार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री