2003-08-10 - incident - Sindhupalchok district २०६०-०४-२५ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-09362 अभिलेखालय सि. नं.: NCA-09362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4306
  • अ. नं.44
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:4
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:भरत नेपाल
  • जन्म मिति:
  • साल:2041
  • महिना:11
  • गते:21
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:7
  • टोल:क्याम्दाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:7
  • टोल:क्याम्दाडी
  • लिङ्ग:पुरुष
  • थर:नेपाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयोगनाथ नेपाल
  • आमाको नाम:नेत्रकुमारी नेपाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2060-05-07
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाह्रविसे अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुनकोशी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुस्कुन गाविस-७ का १९ वर्षीय भरत नेपाल लाई ०६० साउन २५ गते माओवादी कार्यकर्ताले घरबाट बोलाई लगेर सोही गाविस-४ डाँडागाउँमा पुर्‍याई सुराकी गरेको आरोपमा खुकुरीले काटेर हत्या गरे। पीडित माओवादीको विद्यार्थी संगठनमा रही काम गरेको पछि आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेकोले सुराकीको आरोप लगाएको पीडितकी आमाले बताइन्। पीडितको सुनकोशी खोलामा ०६० साउन २७ गते सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री