2003-08-05 - incident - Panchthar district २०६०-०४-२० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-09349 अभिलेखालय सि. नं.: NCA-09349

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२
  • पीडितको नाम र थर:५ जना सैनिक र सवारीचालक मोहन श्रेष्ठ
  • ठेगाना:पाचँथर, नागी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाचँथरको नागीमा मिति २०६०/४/२० का दिन ३५ जना सुरक्षाकर्मीसमेत चढेको ना. १ ख. ७६९९ को गैरसैनिक ट्रकलाई माओवादीले एम्बुस थापी बिष्फोट गराउँदा ५ जना सैनिक तथा एक जना सवर्साधारण गैरसैनिक सवारी चालक मोहन श्रेष्ठको मृत्यु भएको तथा सवारी साधनसमेत पूर्णतया काम नलाग्ने गरी नष्ट भएको भन्ने घटनाको सम्बन्धमा आयोगबाट आफ्नै सक्रियतामा छानबिन तथा अनुसन्धान कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनाका पीडित परिवार तथा सवारीधनीलाई क्षतिपूर्ति उपलव्ध गराउन के-कस्तो कारबाही भैरहको छ? जानकारी उपलव्ध गराइदिनू भन्ने मिति २०६०/५/२५ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*च. नं. १९९५ मिति २०६०/५/२५ मा प्रधानमन्त्रीज्यूको कार्यालयमा पठाइएको /
  • प्रधानमन्त्रीको कायार्लयमा आयोगको मिति २०६०/५/२५ र पुन: ताकेता च. नं. ३६६ मिति २०६१/५/१६ मा गरिएको
  • कार्यान्वयनको स्थिति:*गृह मन्त्रालय योजना तथा अनुगमन शाखाको मिति २०६१/५/३० को पत्रानसुार पाँचथरका मृतक मोहन श्रेष्ठ (ट्रक चालक)को २०६०/६/३० मा आ.स. पाउने गरी निर्णय भैसकेको / ना.१ख.७६९९ को गाडीको क्षतिसम्बन्धमा क्षतिग्रस्त गाडीको क्षतिको मूल्याङ्कनको लागि जिल्लामा लेखी पठाइएको भन्ने जानकारी पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री