2003-08-05 - incident - Bardiya district २०६०-०४-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09338 अभिलेखालय सि. नं.: NCA-09338

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1515
  • अ. नं.93
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:8
  • टोलको नाम:तिनघरुवा
  • पीडित विवरण
  • पीडितको नाम:डन्डीराम थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:27
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:8
  • टोल:तीनघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखुशीराम थारु
  • आमाको नाम:बासुदेव थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नेउलापुर गाविस ओरै खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-८ तिनघरुवाका २१ वर्षीय डण्ठीराम थारुलाई २०५९ फागुन २० गते ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले गाइगोरु चराइरहेको बेला अन्धाधुन्ध गोली चलाएर घाइते बनाए। सर्वसाधारण मरेको थाहा पाएपछि नेपाली सेनाले छाडेर गयो। परिवारले डन्डीरामको उपचार तत्काल कोहलपुर मेडिकल कलेज बाँकेमा लगे। हात र बायाँ खुटटाको साप्रामा गोली लागेको थियो। उपचार गराउन लाने र ल्याउने क्रममा २०६० साउन २० गते घरमै उनको मृत्यु भयो। पीडितको लास परिवारले पोष्टमार्टम गराएनन्। उनको घर नजिकै सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री