2003-08-01 - incident - Dailekh district २०६०-०४-१६ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-09330 अभिलेखालय सि. नं.: NCA-09330

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10238
  • अ. नं.89
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दलबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:22
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वसाहा
  • वार्ड नं.:6
  • टोल:शनीवारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल सेनाको दैलेख ब्यारेक
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामएस पि तामाङ
  • आमाको नाम:फुलमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाणडौ छाउनि अस्पताल
  • मिति:2060-04-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसाहा गाविस-६ शनिबारे निवासी सेनाको भवानी बक्स गणमा कार्यरत २१ वर्षीय दलबहादुर तामाङको २०६० साउन १६ गते दैलेख जिल्लास्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत अवस्थामा गस्ती जाने क्रममा दैलेख सदरमुकाम नजिकै दोहोरो भिडन्त हुँदा माओवादीले थापेको धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री