2003-08-00 - incident - Mahottari district २०६०-०४-०० - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-09329 अभिलेखालय सि. नं.: NCA-09329
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11025
- अ. नं.3
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:2
- टोलको नाम:थानागेट
- पीडित विवरण
- पीडितको नाम:दीपक रिखाम
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:5
- टोल:रजखोर
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:5
- टोल:रजखोर
- लिङ्ग:पुरुष
- थर:रिखाम
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-05-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइगौशला गाविस-५ का ३० वर्षीय दीपक रिखामलाई ०६० भदौमा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरीले गिरफ्तार गरी वेपत्ता पारे। घटनापछि पुरै परिवार विस्थापित भएको र सो ठेगानामा पीडितका कोही पनि आफन्त नभएकोले भारत विस्थापित भएको मात्र बुझिन्छ।