2003-07-22 - incident - Nuwakot district २०६०-०४-०६ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-09300 अभिलेखालय सि. नं.: NCA-09300

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2152
  • अ. नं.20
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:खानीगाउँ
  • वार्ड नं.:4
  • टोलको नाम:शिवालय
  • पीडित विवरण
  • पीडितको नाम:राजेश ढुंगाना (प्रभात)
  • जन्म मिति:
  • साल:2043
  • महिना:08
  • गते:11
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:जिलिङ
  • वार्ड नं.:4
  • टोल:अदुवा वारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:जिलिङ
  • वार्ड नं.:4
  • टोल:अदुवा वारी
  • लिङ्ग:पुरुष
  • थर:ढुंगाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामरामचन्द्र ढुंगाना
  • आमाको नाम:रामकुमारी ढुंगाना
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)107500
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-06
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:खानीगाउँ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नपाएकोले गर्न नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिलिङ गाविस-४ निवासी अखिल क्रान्तिकारी जिल्ला सदस्य १७ वर्षीय प्रभात भनिने राजेश ढुङ्गानालाई २०६० साउन ६ गते पार्टीको कामको सिलसिलामा खानीगाउँ आउँदै गर्दा बाटोमा सेनाले भेटी गिरफ्तार गरी सोही ठाउँमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री