2003-07-15 - incident - Ilam district २०६०-०३-३१ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-09284 अभिलेखालय सि. नं.: NCA-09284

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3597
  • अ. नं.103
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:8
  • टोलको नाम:कोप्चे
  • पीडित विवरण
  • पीडितको नाम:धनमाया राई
  • जन्म मिति:
  • साल:2009
  • महिना:08
  • गते:08
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:8
  • टोल:कुप्चे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काग्रेस
  • बाबुको नामवीरधन राई
  • आमाको नाम:छनिमाया राई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:भिमबहादुर राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनाको मानसिक रूपमा असर परेकोले विरामिलाइ हेरेर वस्नु पर्ने।
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दिमाग
  • उपचार गराएको अस्पतालको नाम
  • जि.अ. इलाम
  • उपचार मिति 2060-05-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • मानसिक सन्तुलन गुमाएका कारणा डाक्टरले समयसमयमा उपचार गराइरहनु प्रर्न सल्लाह दिएका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-31
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:माइपोखरी
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माइपोखरी गाविस-८ कुप्चे निवासी नेपाली कांग्रेसका कार्यकर्ता ५७ वर्षीया धनमाया राईलाई २०६० असार ३१ गते राति घरमै माओवादी कार्यकर्ताले कुटपिट गरेका थिए। उनका पति भिमबहादुर र उनीसँग ३ लाख रुपैयाँ माओवादीले चन्दा मागेका थिए। सोही क्रममा माओवादीले कुटपिट गर्दा भिमबहादुरको मृत्यु भएको थियो। उक्त घटनापछि धनमायाले मानसिक सन्तुलन गुमाइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री