2003-07-00 - incident - Ramechhap district २०६०-०३-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09260 अभिलेखालय सि. नं.: NCA-09260

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8696
  • अ. नं.13
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बाबुराम लामा (पुष्प)
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:5
  • टोल:लामा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:वेथान
  • वार्ड नं.:5
  • टोल:लामा
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनसरकार प्रमुख रामेछाप र काभ्रे
  • बाबुको नामकर्ण लामा
  • आमाको नाम:उर्मा लामा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छीमाया लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-04-00
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेथान गाविस-५ लामा गाउँका बाबुराम लामालाई ०६० साउन ३२ गते पार्टीको बैठक बसिरहेको बेलामा दोरम्बाबाट नियन्त्रणमा लिई त माओवादी होस् भनी सेनाको नियन्त्रणमा लिएको अवस्थामा लामासहित १९ जनाको गोली हानी हत्या गरे। लामा तत्कालिन माओवादीका जिल्ला जनसरकार प्रमुख हुन्। उनिहरुको डडुवा गाविसको डाँडा कटेरी भन्ने स्थानमा हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री