2003-06-22 - incident - Jajarkot district २०६०-०३-०८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-09227 अभिलेखालय सि. नं.: NCA-09227

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8995
  • अ. नं.380
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खगेनकोट
  • वार्ड नं.:1
  • टोलको नाम:दल्ली
  • पीडित विवरण
  • पीडितको नाम:नारायण खत्री
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:17
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:5
  • टोल:डाडागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी जनमुक्ती सेना
  • बाबुको नामदलबहादुर खत्री
  • आमाको नाम:लिलाकुमारी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दाकुमारी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देव्रे हात कुइनोदेखि चुडेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-08
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खगेनकोट
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाडागाउँ गाविस-५ डाडागाउँका ३५ वर्षीय नारायण खत्रीको २०६० असार ८ गते दिउँसो ३ बजे तिर निशुल्क स्वास्थ्य शिविर गर्न हिंडेको बेला नेपाली सेनासंगको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए पीडित तत्कालिन अवस्थामा माओवादी जनमुक्ती सेनामा कार्यरत थिए।पीडिको देब्रेहातको कुहिनाभन्दा मुनि चुडिएर अपांग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री