2003-06-20 - incident - Kathmandu district २०६०-०३-०६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-09224 अभिलेखालय सि. नं.: NCA-09224

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.410
  • अ. नं.6
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:गोंगबु
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श्यामप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:03
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लिमिठाना
  • वार्ड नं.:4
  • टोल:आटिघर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामऋषिप्रसाद पौडेल
  • आमाको नाम:चन्द्राकला पौडेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:गोंगबु
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-03-06
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:गोपाल पौडेल दाजु
  • पद
  • कार्यालय
  • पृथ्वीराजर्माग बस काउण्टर
  • उनको भनाइपर्वत जिल्ला लिमिठाना गाविस-४ निवासी श्यामप्रसाद पौडेल काठमाण्डौ बसपार्कबाट पर्वत घर जानका लागि ०६० असार ६ गते काठमाडौको गंगबुबाट बसमा चढेकोमा बाटोमा सुरक्षाचेक जाँचमा कहाँ झरे वा गिरफ्ता गरिएको हो। थाहा नभएको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि अवस्था हाल सम्म अज्ञात रहेको छ। संकटकालको समयमा ठाउँठाउँमा प्रहरी र सेनाले चेकजाँच गर्दा विद्यार्थी भएका कारण गिरफ्तार हुन सक्ने आशंका परिवारले गरेका छन्। हालसम्म उनको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री