2003-06-19 - incident - Rupandehi district २०६०-०३-०५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-09219 अभिलेखालय सि. नं.: NCA-09219
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3405
- अ. नं.83
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:सौराहाफर्साटिकर
- वार्ड नं.:5
- टोलको नाम:बगैचाटोल
- पीडित विवरण
- पीडितको नाम:अरुण खत्री केसी
- जन्म मिति:
- साल:2031
- महिना:06
- गते:10
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:मोतिपुर
- वार्ड नं.:1
- टोल:पोखराबारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामराष्टिय अनुसन्धान शाखा
- पद:अनुसन्धान अधिकृत
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रीता खत्री केसी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पत्नी रिता हाल विदेश इजरायलमा काम गर्दै
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सुकुम्बासी बस्ती बुटवल
- मिति 2061-00-00
- पुनस्थापित भएको भए मिति2065-01-25
- पुनस्थापित नभएको भए हालको अवस्था
- ससुरालीको सहयोगमा दुई कोठे घर बनाएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-03-05
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:सौराहाफर्साटिकर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2060-03-06
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- तिनाउनदी बुटवल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतिपुर गाविस- ७ निवासी २५ वर्षीय राष्ट्रिय अनुशन्धान शाखा अधिकृत अरुण खत्रीलाई २०६० असार ५ गते बेलुका ७ बजे घरमा खाना खाएर बाहिर निस्किएका बेला दुई जना माओवादी कार्यकर्ता आएर काम छ कोही भेटन आएको छ भन्दै जवरजस्ती लगेका थिए। सोही राती फर्साटिकर बगैचामा पुर्याएर कुटेर र गोली हानेर हत्या गरेका थिए।