2003-06-19 - incident - Kapilvastu district २०६०-०३-०५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-09217 अभिलेखालय सि. नं.: NCA-09217
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1838
- अ. नं.145
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:1
- टोलको नाम:धानखोला
- पीडित विवरण
- पीडितको नाम:अलिकराम चौधरी
- जन्म मिति:
- साल:2033
- महिना:10
- गते:20
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गुगौली
- वार्ड नं.:3
- टोल:श्रीरामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनसेना
- बाबुको नामशंकरदिन थारु
- आमाको नाम:ललीया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:महली थारु
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-03-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:शिवपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगौली गाविस-३ निवासी २७ वर्षीय माओवादीको जनसेनामा कार्यरत आलिकराम चौधरीको ०६० असार ५ गते छुट्टीमा घरमा आउँदा सेनाले धानखोलामा बाटोमा रोकी माओवादी भएको आरोपमा गोली हानी हत्या गरेको थियो। सो समयमा अन्य एक जना समेतलाई सेनाले हत्या गरेका थिए।