2003-06-18 - incident - Dadeldhura district २०६०-०३-०४ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-09211 अभिलेखालय सि. नं.: NCA-09211
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.387
- अ. नं.154
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- टोलको नाम:काफली पोष्ट रिपिटर टावर
- पीडित विवरण
- पीडितको नाम:नन्दलाल थापा मगर
- जन्म मिति:
- साल:2038
- महिना:01
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:न्युरोड
- अस्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:डेउढकला
- वार्ड नं.:5
- टोल:भैसासुर
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशमशेरदल गण डडेलधुरा
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजंग बहादुर थापामगर
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सन्जु थापा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-03-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:गाङखेत
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2060-03-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बर्दिया डउढाकला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ घरभइ श्री शमशेर दल गण डडेलधुरामा कार्यरत २२ वर्षीय नन्दलाल थापा मगरलाई ०६० असार ४ गते राती सोही जिल्लाको गाङखेत गाविसस्थित काफली पोष्ट रिपिटर स्टेसनमा ड्यूटीमा रहँदा माओवादीले गोली हानी हत्या गरे। घटना हुँदा मृतकका आफन्त बर्दिया जिल्ला डेउढाकला गाविस-५ मा बसोबास गर्दथे।