2003-06-18 - incident - Bardiya district २०६०-०३-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09207 अभिलेखालय सि. नं.: NCA-09207

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7727
  • अ. नं.533
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोलको नाम:वेतहनी
  • पीडित विवरण
  • पीडितको नाम:कालिप्रसाद विष्ट
  • जन्म मिति:
  • साल:2002
  • महिना:04
  • गते:16
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोल:बेटहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकर्णबहादुर विष्ट
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमाकली विष्ट
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया वेलवा गाविस-७ वेटहनीका ५८ वर्षीय कालिप्रसाद विष्टलाई ०६० असार ४ गते राती १२ बजे घरमा सुतिरहेको अवस्थामा हामी माओवादी हौ भन्दै उठाएर एक हप्तापछि फर्काइदिन्छौ भनी पछाडि हात बाँधेर जङ्गलतर्फ लगे। उनीसँगै उनको छोरा भीमबहादुर विष्टलाई पनि लगे। परिवारका सबै सदस्यलाई घरको एउटा कोठामा थुनिदिए। रुकुमबाट आएको मुद्दा परेको छ केही सोधपुछ गर्न छ भनेर लगे पनि के मुद्दा हो भनेनन्। उक्त समूह हतियारसहित ५० जनाको रहेको थियो। पीडितलाई राज्य र माओवादी दुवैले नलगेको बताउँदै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री