2003-06-18 - incident - Bardiya district २०६०-०३-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09208 अभिलेखालय सि. नं.: NCA-09208

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1729
  • अ. नं.148
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोलको नाम:बेतहनी
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:21
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोल:बेतहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालीबहादुर विष्ट
  • आमाको नाम:पीमाकली विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पीवलि विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-03-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया वेलवा गाविस-७ बेतहनी २६ वर्षीय भीमबहादुर विष्टलाई २०६० असार ४ गते राती १२ बजे सुतिरहेको अवस्थामा हामी माओवादी हो भन्दै उठाएर एक हप्तापछि फर्काइदिन्छौँ भनी पछाडि हात बाँधेर जङ्गलतर्फ लगे। उनीसंग उनका बाबु कालीप्रसाद विष्टलाई पनि लगे। परिवारका सबै सदस्यलाई घरको एउटा कोठामा थुनेका थिए। रुकुम जिल्लाबाट आएको केहीँ सोधपुछ गर्न लादैँ छौ भनेका थिए। मुद्दा परेको भनिए पनि के मुद्दाबारे केही भनेनन्। यसरी आउने समूहमा ५० जना जति थिए। माओवादीले आफूहरुले नलगेको बताउँदै आएको र शाही नेपाली सेनाले पनि नलगेको बताउँदै आएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री