2003-06-12 - incident - Kailali district २०६०-०२-२९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-09198 अभिलेखालय सि. नं.: NCA-09198

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१४
  • पीडितको नाम र थर:ठम्मानसिहं बम
  • ठेगाना:कैलाली जिल्ला रामसिखर झाला गाविस वडा नं. -८ देवकलिया
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला रामसिखरझाला गाविस वडा नं. -८ बस्ने वर्ष ४५ का ठम्मानसिहं बमलाई मिति २०६०/२/२९ गते माओवादीहरूले अपहरण गरी हत्या गरेको भन्ने घटनाको आयोगको स्वविवकेमा उजुरी गह्रण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:आंशिक
  • आयागेबाट गरिएको सिफारिसको विवरण:निजको भनी उत्खनन् गरिएको शवको डी.एन.ए. परीक्षण गराई प्रतिवेदन उपलब्ध गराउन तथा निजको परिवारलाई पछि ठहरेबमोजिम हुने गरी हाललाई रु.१,००,०००/- अन्तरिम राहत स्वरूप उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/३/२६ को निर्णय
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री