2003-06-07 - incident - Ramechhap district २०६०-०२-२४ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09184 अभिलेखालय सि. नं.: NCA-09184

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२११
  • पीडितको नाम र थर:विनोदकुमार खड्का
  • ठेगाना:रामछेाप गेलु गाविस वडा नं. -२
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/३/९ जिल्ला रामेछाप गले ु गाविस वडा नं. - २ रजाइ घर भई श्री शेर गण (क) गुल्म चरिकोटमा कार्यरत विनोदकुमार खड्का मिति २०६०/२/२३ गते घर बिदा लिई घर आएकामेा मिति २०६०/२/२४ गते बिहान नातदेार बद्री खड्कासगँ घरायसी कामको सिलसिलामा रामेछापको दोरम्बा गाविसमा गएका,े सोही दिन दोरम्बामा नेकपा (माओवादी) को आमसभा कार्यक्रम रहको र निज विनोद खड्का र बद्री खड्कासमेतलाई ने.क.पा.(माओवादी) का कार्यकर्ताले अपहरण गरेको र विनोद खड्कालाईने.क.पा.(माओवादी)काकार्यकतार्ले मिति २०६०/२/२४ गते रामछेाप जिल्ला कोदोरम्बा गाविसबाट अपहरण गरी मिति २०६०/६/२ गते दोलखा जिल्ला कोकाटाकटुी गाविस वडा नं. - १ विरौटे भन्ने स्थानमा लगी हत्या गरेको भन्ने व्यहोराको निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:रामछेाप जिल्ला प्रशासन कार्यालयको पत्र संख्या ०६३/६४च.नं. ४८१ मिति ०६३/५/२८ को आयोगमा प्राप्त पत्रबाट जिल्ला प्रहरीकायार्लय चरिकोटबाट गएको टोलीले प्र.स.कर्तव्यज्यानशीषर्क मु. द.नं. १५ (आ.व. २०५९/६०) मा दर्ता गरी भन्ेटे भन्ने शकंर लामासमेत का २६ जना ने.क.पा. (माओवादी)का कार्यकर्ताहरू घटनामा संलग्न रहेकाले निजहरूको खोजी कार्य भइरहको भन्ने समेत देखिएकोले घटनामा सलंग्नरहेकाव्यक्तिको पहिचान गरी फौजदारी अपराधमा कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्नेसाथै ने.क.पा.(माओवादी)बाट अपहरणमापरेकाबदी्र खड्का अपहरणबाट मुक्त भइसकेको भन्ने तथ्य प्राप्त भएकालेनिजकोफाइल टुङ्ग्याउने भन्ने मिति २०६५/३/१९ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं. ८२२ संरक्षण ७८७ मिति २०६५/९/९ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*गृहमन्त्रालयको २०६५/१०/८ को निर्णयानुसार हत्यामा संलग्न अभियुक्तलाई फौजदारी अभियोगमा कारबाही गर्न प्र. पं.कालाई निर्देशन दिएको जानकारी मिति २०६६/७/१० को च.नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री