2003-06-04 - incident - Sarlahi district २०६०-०२-२१ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-09174 अभिलेखालय सि. नं.: NCA-09174
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10096
- अ. नं.177
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:नौकेलवा
- वार्ड नं.:1
- टोलको नाम:सखुअवाटोल
- पीडित विवरण
- पीडितको नाम:विकाउ ठाकुर
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:भक्तिपुर
- वार्ड नं.:8
- टोल:तिनघरिया
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:भक्तिपुर
- वार्ड नं.:8
- टोल:तिनघरिया
- लिङ्ग:पुरुष
- थर:ठाकुर
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामजोगिन्द्र ठाकुर
- आमाको नाम:गेनियादेवी ठाकुर
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनैनादेवी ठाकुर
- छोराको संख्या:5
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-02-21
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:नौकेलवा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2060-02-21
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भक्तिपुर, नहरवाँध
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भक्तिपुर गाविस-८ तीनघरियाका ४६ वर्षीय विकाउ ठाकुरलाई ०६० जेठ २१ गते राती घरमा सुतिरहेको अवस्थामा माओवादीले अपहरण गरी नौकेल्वा गाविस-१ स्थित सखुअवा टोल नजिकै पुर्याई गोली हानी हत्या गरे। पीडित गाउँका सर्वसाधारण व्यक्ति थिए।