2003-06-03 - incident - Ramechhap district २०६०-०२-२० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-09169 अभिलेखालय सि. नं.: NCA-09169

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10225
  • अ. नं.188
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खिरलाल योञ्जन
  • जन्म मिति:
  • साल:2043
  • महिना:05
  • गते:15
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:7
  • टोल:नागी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:7
  • टोल:नागी
  • लिङ्ग:पुरुष
  • थर:योञ्जन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकालमान योञ्जन
  • आमाको नाम:कान्छीमाया तमाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-20
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:फुलासी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डडुवा गाविस-७ का १७ वर्षीय खिरलाल योञ्जनलाई ०६० जेठ २० गते रामेछाप जिल्ला फुलासी गाविस-७ मा माओवादी कार्यकर्ताहरु बैठकका लागि प्रचार प्रसार गर्ने क्रममा माइकको लागि व्याट्री किन्न पसलमा गएको बेला नेपाली सेनाको टोलिले भेटि भाग्ने क्रममा गोली हानी हत्या गरे। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री