2003-06-02 - incident - Kailali district २०६०-०२-१९ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-09164 अभिलेखालय सि. नं.: NCA-09164

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7509
  • अ. नं.380
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:टीकापुर न.पा.
  • वार्ड नं.:0
  • टोलको नाम:कान्छी बजार
  • पीडित विवरण
  • पीडितको नाम:हर्षबहहादुर शाही
  • जन्म मिति:
  • साल:2025
  • महिना:11
  • गते:07
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:नानीकोट
  • वार्ड नं.:8
  • टोल:कोटीला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी आर बि एम
  • बाबुको नामनरबहादुर शाही
  • आमाको नाम:पुल्ति सरा शाहि
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बेलासपुरा शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:टीकापुर न.पा.
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नानिकोट गाबिस ८ निवासी ३५ वर्षीय हर्कबहादुर शाहीलाई ०६० जेठ १९ गते नेकपा माओवादीको राज्य समितिको सदस्य रही पार्टीको कामको सिलसिलामा कैलालीको कान्छी कजार भन्ने ठाउमा बसिरहेको बेला सुरक्षाघेरा तोडी भाग्नेक्रममा ढाडमा गोली लागी घाइते भएपछि सुरक्षाकर्मीले थप यातना दिइ हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री