2003-06-02 - incident - Dolpa district २०६०-०२-१९ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-09162 अभिलेखालय सि. नं.: NCA-09162

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.43
  • अ. नं.6
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:रिमी
  • वार्ड नं.:6
  • टोलको नाम:रोकाया
  • पीडित विवरण
  • पीडितको नाम:दन्तबहादुर रोकाया
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:06
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:डोल्पा
  • गाविस:रिमी
  • वार्ड नं.:6
  • टोल:भ्याकोट गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकाया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामडेर्जट सँस्था
  • पद:पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्द राम रोकाया
  • आमाको नाम:दुधु रोकाया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जालुपा रोकाय
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-19
  • समय:72:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:रिमी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थुम्लाग्ना भन्ने ठाउँमा सतगत गरीएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला रिमी गाविस- ६ भ्याकोटका २९ वर्षीय दन्तबहादुर रोकायालाई २०६० जेठ १९ गते गस्तीमा आएको सुरक्षाकर्मीको टोलीले माओवादीको पक्षमा सुराकी गरेको आरोपमा जंगलमा सुतिरहेको अवस्थामा रिमी गाविसस्थित थुमलाभन्ने ठाउँमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री