2003-05-29 - incident - Bardiya district २०६०-०२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-09151 अभिलेखालय सि. नं.: NCA-09151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5515
  • अ. नं.383
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:0
  • टोलको नाम:ग्वारी
  • पीडित विवरण
  • पीडितको नाम:बन्धुराम थारु
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मानपुर टपरा
  • वार्ड नं.:7
  • टोल:बन्जारीटारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामस्वास्थय चौकी बदालपुर
  • पद:अहेव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधिमानन्द थारु
  • आमाको नाम:तिकनी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मंगल्या थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2060-02-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भाडा घाट गुनपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मानपुरटपरा गाविस ७ बन्जारीटाराका २८ वर्षीय बन्धुराम थारुलाई नयाँगाउँ गाविस ग्वारीमा आफ्नै मेडिकलमा सुतिरहेको अवस्थामा २०६० जेठ १५ गते राति ११ बजे ६ जनाको समूहमा आएको अज्ञात व्यक्तिहरुले कव्जामा लिएर धारिलो हतियार प्रहार गरि हत्या गरे। हत्या गर्ने व्यक्ति माओवादी रहेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री