2003-05-24 - incident - Rautahat district २०६०-०२-१० - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-09144 अभिलेखालय सि. नं.: NCA-09144
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10341
- अ. नं.32
- घटना भएको जिल्ला:रौतहट
- गाविस:रङ्गपुर
- वार्ड नं.:3
- टोलको नाम:लमाहा जंगल
- पीडित विवरण
- पीडितको नाम:वुद्धराज गिरी
- जन्म मिति:
- साल:2032
- महिना:02
- गते:28
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:डुमरिया -मटिऔन
- वार्ड नं.:2
- टोल:सिन्धुरेघारी
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:डुमरिया -मटिऔन
- वार्ड नं.:2
- टोल:सिन्धुरेघारी
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, ४ नं. क्षेत्रीय सदस्य
- बाबुको नामरघुनाथ गिरी
- आमाको नाम:रेखामाया गिरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनमाया गिरी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-02-10
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:रङ्गपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रनिगाहापुर
- मिति:2060-02-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चाँदी नदी किनारामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुमरिया-मटिऔन गाविस-२ सिन्धरेधारी निवासी नेपालि काँग्रेस ४ नं. क्षेत्रीय सदस्य २८ वर्षीय वुद्धराज गिरीलाई २०६० जेठ १० गते माओवादी समूहले युद्धविराम भएको समयमा चन्द्रजनगाहापुरबाट अपहरण गरि लगेपछि वाटोमा कुटपिट गर्दै जङ्गल हिडाएपछि मर्ने अवस्था देखे पछि हात खुट्टा एकै ठाउँमा बाँधी नाक काटी जिउँदै लमाहा खोलाको वगरमा गाडेर हत्या गरे। हत्या गरेको १० दिनपछि मात्र लाश भेटिएको थियो।