2003-05-20 - incident - Nawalparasi district २०६०-०२-०६ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-09134 अभिलेखालय सि. नं.: NCA-09134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5602
  • अ. नं.40
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सरावल
  • वार्ड नं.:6
  • टोलको नाम:हात्तिवन
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी चौधरी (रजनी)
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:03
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:जमुनिया
  • वार्ड नं.:9
  • टोल:जमुनिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपमा माओवादी पार्टी सदस्य
  • बाबुको नामझारी चौधरी
  • आमाको नाम:द्रोपतिदेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमार चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-06
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सरावल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भुरहि खोलामा सेनाले नै गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जमुनिया गाविस-९ जमुनिया निवासी नेकपा माओवादीकी पार्टी सदस्य २० वर्षीया लक्ष्मी चौधरीलाई ०६० जेठ ६ गते नेपाली सेनाले घरबाट ठुटिबरी जानको लागी साइकलमा जाँदै गर्दा गिरफ्तार गरी पसारी पु्र्‍याई पुन सरावल गाविसको हात्तिवन स्थित खोलाको डिलमा लगी गोली हानी हत्या गरेको थियो। शव घटनास्थलमानै गाडेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री