2003-05-19 - incident - Myagdi district २०६०-०२-०५ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-09130 अभिलेखालय सि. नं.: NCA-09130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6191
  • अ. नं.68
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:मंगलघाट
  • पीडित विवरण
  • पीडितको नाम:कुलबहादुर रिजाल
  • जन्म मिति:
  • साल:2009
  • महिना:11
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:1
  • टोल:बगरफाँट
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:ज्यामरुककोट
  • वार्ड नं.:1
  • टोल:बगरफाँट
  • लिङ्ग:पुरुष
  • थर:रिजाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर रिजाल
  • आमाको नाम:देउकुमारी रिजाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमकुमारी रिजाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-02-05
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:2060-12-06
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बेनीघाट म्याग्दी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्यामरुककोट गाविस-१ निवासी कुलबहादुर रिजालको ०६० जेठ ५ गते साँझ ८ बजे सदरमुकाम बेनीस्थित आफ्नै घरमा समाचार हेरी बसेको अवस्थामा अज्ञात ब्यक्तिले ढोकाबाट फ्याँकेको बम विष्फोट भई पाहुनासगै बसेका दुई जना सहित तीन जनाको मृत्यु भएको थियो। घटनाबारे सेना र माओवादीबीच एक आपसमा दोषारोपण हाल सम्म पीडक पक्षको पहिचान नभएको र संविधानसभाको निर्वाचनपछि मात्र राज्यले पीडितलाई राहत दियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री