2003-05-06 - incident - Okhaldhunga district २०६०-०१-२३ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-09115 अभिलेखालय सि. नं.: NCA-09115

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6887
  • अ. नं.43
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:7
  • टोलको नाम:रगनी
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रकुमार राई (सुना)
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:14
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:7
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना सदस्य
  • बाबुको नामतुलाराम राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:रगनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2060-01-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-७ माओवादी माओवादी जनमुक्ति सेनाकी सदस्य १७ बर्षीया नेत्रकुमारी राईलाई नेपाल सरकार र माओवादीबीचको दोस्रो युद्धविराम भएको समयमा ओखालढुङ्गा जिल्लाको सदरमुकामवाट गस्तीमा गएको संयु्क्त सुरक्षाफौजले ०६० वैसाख ११ गते दिउँसो गिरफ‍तार गरी सोही दिन गोली हानेर घाइते बनाए। घाइते राईको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा २०६० वैशाख २३ गते मृत्यु भएको थियो। उनीसँगै गोली लागेकी भोजपुरको गुप्तेश्वर गाविस-२ निवासी माओवादी कार्यकर्ता जमुना राईको भने घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री