2003-04-30 - incident - Dhanusha district २०६०-०१-१७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-09100 अभिलेखालय सि. नं.: NCA-09100

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11228
  • अ. नं.8
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:एकराही
  • वार्ड नं.:7
  • टोलको नाम:वडकीटोल
  • पीडित विवरण
  • पीडितको नाम:कामेश्वर ठाकुर
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:एकराही
  • वार्ड नं.:7
  • टोल:वडकिटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:एकराही
  • वार्ड नं.:7
  • टोल:वडकीटोल
  • लिङ्ग:पुरुष
  • थर:ठाकुर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकारी ठाकुर
  • आमाको नाम:दानादेवी ठाकुर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुखनिदेवी ठाकुर
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:एकराही
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइएकराही गाविस-७ का ४० वर्षीय कामेश्वर ठाकुरलाई ०६० वैशाख १७ गते माओवादी कार्यकर्ताले डकैती गरेको आरोपमा एकराही गाविस तिन कौरिया चौकबाट अपहरण गरी वेपत्ता वनाए। तिन कौरिया चौकमा वसिरहेको वेला माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई हात खुट्टा बाँधि कुटपिट गरी सख्त भएपछि वेहोस भएपछि वेपत्ता वनाएको अवस्था हाल सम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री