2003-04-30 - incident - Bara district २०६०-०१-१७ - घटना - बारा जिल्ला
Archive ref no: NCA-09098 अभिलेखालय सि. नं.: NCA-09098
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8358
- अ. नं.69
- घटना भएको जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:9
- टोलको नाम:भानुखोला
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर घलान
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:20
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:घलान
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामशेरबहादुर घलान
- आमाको नाम:सानोमायाँ घलान
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनमायाँ घलान
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:रतनपुरी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-01-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रतनपुरी गाविस ५ का २५ वर्षीय वीरबहादुर घलानको २०६० वैशाख १७ गते संयुक्त सुरक्षाफौजको सर्च अपरेशनको क्रममा भालुखोला भन्ने ठाउँमा दोहोरो भिडन्त हुँदा गोली लागि मृत्य भएको थियो।