2003-04-25 - incident - Kaski district २०६०-०१-१२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-09089 अभिलेखालय सि. नं.: NCA-09089

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1285
  • अ. नं.82
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पुरनचौर
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडापारी
  • पीडित विवरण
  • पीडितको नाम:रामजीप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2019
  • महिना:12
  • गते:01
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पुरनचौर
  • वार्ड नं.:6
  • टोल:टुडाको मुख
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पुरनचौर
  • वार्ड नं.:6
  • टोल:टुडाको मुख
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामइलाका हुलाक कार्यालय, पुरनचौर
  • पद:हुलाक हल्करा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुप्रसाद पौडेल
  • आमाको नाम:लेखकुमारी पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्विका पौडेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उमनपा -११
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडित परिवारले हाल पोखरा उमनपा ११ फूलवारी अस्थायी बसोबास गरेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-12
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पुरनचौर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2060-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पुरनचौर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरन्चौर गाविस-६ निवासी इलाका हुलाक कार्यालय पुरन्चौरमा कार्यरत ४१ बर्षीय रामजीप्रसाद पौडेललाई नेकपा माओवादीका कार्यकरताले ०६० वैशाख १२ गते राति १२ बजे घरैबाट अपहरण गरी पट्टी र हातमा दाम्लोले बाधेर जंगलमा लगी ढुङगा मुढाले हानेर हत्या गरे। सुरक्षाकर्मीलाई सुराकी गरेको आरोपमा उनलाई घरभन्दा करीव तीन किमी टाढा सोही गाविस-७ को गाडाँपारी भन्ने ठाउँमा लगेर हत्या गरेका थिए। पीडित परिवारले मारिएको खबर भोलिपल्ट बिहान ५ बजेतिर थाहा पाई घटनास्थलमा पुगेर मृतकको लास पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री