2003-04-20 - incident - Surkhet district २०६०-०१-०७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-09080 अभिलेखालय सि. नं.: NCA-09080
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1360
- अ. नं.418
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:4
- टोलको नाम:मजुवादह
- पीडित विवरण
- पीडितको नाम:दिपबहादुर खत्री
- जन्म मिति:
- साल:2008
- महिना:01
- गते:07
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:4
- टोल:मजुवादह
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:4
- टोल:मजुवादह
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाले खत्री
- आमाको नाम:हस्तकली खत्री
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भद्रिकला खत्री
- छोराको संख्या:3
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया हात नचल्ने भएको।
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत अस्पताल
- उपचार मिति 2060-01-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दाँया हात ठीक नहुने भनेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-07
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेटा गाविस-४ निवासी ५२ वर्षीय दीपबहादुर खत्रीलाई फरकमत राखेको आरोपमा ०६० वैशाख ७ गते माओवादीका कार्यकर्ताहरुले घरमै लाठी ढुंगाले कुटपिट गरे। उनको दाँया हात नचल्ने भएको छ।